Monday, September 26, 2011

New Photo Update










Friday, September 23, 2011

news of Limgha ,Gulmi ,Nepal


गुल्मी जिल्लाको लिम्घा गाबिसमा दलित सचेतना बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । लिम्घेली सँयुक्त दलित समितीले  आयोजना गरेको उक्त कार्यक्रममा बोल्नेबक्ताहरुले एक घर एक शौचालय हुन’पर्नेमा जोड दिएका छन् ।
सो अवसरमा सहभागिहरुले सरसफाई र शिक्षामा दलितहरु ऋग्रसर भएर लाग्न आग्रह गरे । लिम्घेली संयुक्त दलित समितिका अध्यक्ष प्रेम विकको अध्यक्षता,सचिव होम परियारको संचालनमा भएको कार्यक्रममा लिम्घा उपस्वास्थ्यचौकीका ईन्चार्ज नारायण खनाल,स्वास्थ्यकर्मि राम बहादुर सुर्यबंशी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लिम्घाका ६० भन्दा बढिको सहभागिता रहेको थियो ।

Thursday, September 22, 2011

poem


    • एउटा सीधा रेखामा अर्को- सीधारेखा आई मिल्यो भने त्यहा कोण बन्छ भनी भाई बहिनी हरुलाई ज्यामिति पढ़ाउडा प्रयोगात्मक रूपले सिकाउथे, यो तपाई हरुले देखि रहनु भएको चित्र नत कोणको नै हो , नत ए हो ? कसैले भी हो भन्नु होला, तर म भन्छु यो त स्वर्ग को एक टुक्रा रूपी मेरो प्यारो लिम्घा जाने मोटर बाटों हो |
  • laxman bhandari 

Thursday, September 8, 2011

Monday, August 8, 2011

poem (Laxman Bhandari America)




आफु जन्मेको ठाऊको माया कसलाई पो हुदैन र? अनि आफना धेरै बसन्त बितेका मेरै गाऊ वारिपरिका


 यी रमणीय बस्ती हरु ,! आहा १ पटक सिद्दीचरन को कबिता याद आयो , मेरो प्यारो लिम्घा !!!!

Tuesday, August 2, 2011

Thursday, July 28, 2011

new photos at sawan


Sunday, June 26, 2011

Friday, June 24, 2011

The Limgha opening the way

"लिम्घा गयो बाटो बाटो सकियो " यो पुरानो उखान साच्चै पुरानो भएको  छ ! किन भने लिम्घा मा सडक बनेको त धेरै वर्ष भैसक्यो ! आज भोलि निरन्तर गुड़ीरहने जिप  र मोटरसाइकल ले यो उखान लाई झुटो सावित गरिरहेको छ !

Monday, June 13, 2011

Saturday, April 23, 2011

ब्लग अवलोकन गरिदिनु भएकोमा धन्यबाद |केहि सुझाब सल्लाह छन् भने भन्नु है 
  lokkrishnap@gmail.com

Shree saraswatee high schol Limgha, Gulmi श्री सरस्वती उच्च मावि लिम्घा गुल्मी




Tuesday, April 19, 2011

भलिबल खेल 2067

भलिबल खेल ( अन्तिम  खेल हेर्नुहोस )माथि
प्रगतिशील युवासमुह लिम्घा गुल्मी ले आफ्नो १६ औ बर्सिक उत्सब र चैते दशैको पावन  अवसरमा  पुरुष भलिबल प्रतियोगिता योजना गर्यो | प्रतियोगिता श्री सरस्वती उच्च मा वि लिम्घा -५ मा भएको हो  | चैत्र २६ गते देखि सुरु भएको  प्रतियोगितामा गुल्मी जिल्लाका  जम्मा १६ टिम ले सहभागिता जनाएका छन्  | चैत्र २९ गते खेलको समापन  भएको हो | यस खेल मा प्रथम हुने श्री क्षिज़ युवा समुह ठुलो लुम्पेक लाई रु १०००० प्रदान गरियो | दोस्रो नव क्षितिज जनकल्याण युवा समुह लिम्घा लाई रु ७०००० र तेस्रो हुने थ्री स्टार फ्रेन्डशिप युवा समुह लाई रु ५००० प्रदान गरियो |




प्रगतिशील युवा समुह ले १६ बर्सिक उत्सब तथा चैते दशैँ को अवसर आयोजना गरेको भलिबल खेल खेल्दै प्रथम चरण मा नव दुर्गा युवा समुह लिम्घा -५ कोतटोला र थ्री फ्रेन्डशिप युवा क्लब ठुलोलुम्पेक का खेलाडी हरु श्री सरस्वती उच्चा मावि लिम्घा को मैदान मा

Monday, April 18, 2011