Friday, September 23, 2011

news of Limgha ,Gulmi ,Nepal


गुल्मी जिल्लाको लिम्घा गाबिसमा दलित सचेतना बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । लिम्घेली सँयुक्त दलित समितीले  आयोजना गरेको उक्त कार्यक्रममा बोल्नेबक्ताहरुले एक घर एक शौचालय हुन’पर्नेमा जोड दिएका छन् ।
सो अवसरमा सहभागिहरुले सरसफाई र शिक्षामा दलितहरु ऋग्रसर भएर लाग्न आग्रह गरे । लिम्घेली संयुक्त दलित समितिका अध्यक्ष प्रेम विकको अध्यक्षता,सचिव होम परियारको संचालनमा भएको कार्यक्रममा लिम्घा उपस्वास्थ्यचौकीका ईन्चार्ज नारायण खनाल,स्वास्थ्यकर्मि राम बहादुर सुर्यबंशी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लिम्घाका ६० भन्दा बढिको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment