Tuesday, April 19, 2011

भलिबल खेल 2067

भलिबल खेल ( अन्तिम  खेल हेर्नुहोस )माथि
प्रगतिशील युवासमुह लिम्घा गुल्मी ले आफ्नो १६ औ बर्सिक उत्सब र चैते दशैको पावन  अवसरमा  पुरुष भलिबल प्रतियोगिता योजना गर्यो | प्रतियोगिता श्री सरस्वती उच्च मा वि लिम्घा -५ मा भएको हो  | चैत्र २६ गते देखि सुरु भएको  प्रतियोगितामा गुल्मी जिल्लाका  जम्मा १६ टिम ले सहभागिता जनाएका छन्  | चैत्र २९ गते खेलको समापन  भएको हो | यस खेल मा प्रथम हुने श्री क्षिज़ युवा समुह ठुलो लुम्पेक लाई रु १०००० प्रदान गरियो | दोस्रो नव क्षितिज जनकल्याण युवा समुह लिम्घा लाई रु ७०००० र तेस्रो हुने थ्री स्टार फ्रेन्डशिप युवा समुह लाई रु ५००० प्रदान गरियो |




प्रगतिशील युवा समुह ले १६ बर्सिक उत्सब तथा चैते दशैँ को अवसर आयोजना गरेको भलिबल खेल खेल्दै प्रथम चरण मा नव दुर्गा युवा समुह लिम्घा -५ कोतटोला र थ्री फ्रेन्डशिप युवा क्लब ठुलोलुम्पेक का खेलाडी हरु श्री सरस्वती उच्चा मावि लिम्घा को मैदान मा

No comments:

Post a Comment