Tuesday, January 3, 2012

लिम्घा साँस्कृतिक महोत्सब २०६८


लिम्घा साँस्कृतिक महोत्सब २०६८
"लिम्घा लाई पर्यटकिय गन्तब्य को रुपमा पहिचान गर्ने लक्ष्य का साथ "
चर्चित कलाकार हरु - खुमन अधिकारी ,जमुना राना ,दिपक थापा लगायत को प्रस्तुति
स्थानीय सोरठी र पाँच बाजाको प्रस्तुति
मिति -२०६८ पुष २३ गते सनिबार
स्थान -श्री सरस्वती उच्च मा वि ,लिम्घा -५ गुल्मी
आयोजक -जागरुक कटुवाल रेडियो श्रोता क्लब ,लिम्घा ,गुल्मी
कार्यक्रम सफल पार्न तपाइको सहयोग आशा गर्दछौ ...

No comments:

Post a Comment