Monday, September 26, 2011

New Photo Update










Friday, September 23, 2011

news of Limgha ,Gulmi ,Nepal


गुल्मी जिल्लाको लिम्घा गाबिसमा दलित सचेतना बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । लिम्घेली सँयुक्त दलित समितीले  आयोजना गरेको उक्त कार्यक्रममा बोल्नेबक्ताहरुले एक घर एक शौचालय हुन’पर्नेमा जोड दिएका छन् ।
सो अवसरमा सहभागिहरुले सरसफाई र शिक्षामा दलितहरु ऋग्रसर भएर लाग्न आग्रह गरे । लिम्घेली संयुक्त दलित समितिका अध्यक्ष प्रेम विकको अध्यक्षता,सचिव होम परियारको संचालनमा भएको कार्यक्रममा लिम्घा उपस्वास्थ्यचौकीका ईन्चार्ज नारायण खनाल,स्वास्थ्यकर्मि राम बहादुर सुर्यबंशी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लिम्घाका ६० भन्दा बढिको सहभागिता रहेको थियो ।

Thursday, September 22, 2011

poem


    • एउटा सीधा रेखामा अर्को- सीधारेखा आई मिल्यो भने त्यहा कोण बन्छ भनी भाई बहिनी हरुलाई ज्यामिति पढ़ाउडा प्रयोगात्मक रूपले सिकाउथे, यो तपाई हरुले देखि रहनु भएको चित्र नत कोणको नै हो , नत ए हो ? कसैले भी हो भन्नु होला, तर म भन्छु यो त स्वर्ग को एक टुक्रा रूपी मेरो प्यारो लिम्घा जाने मोटर बाटों हो |
  • laxman bhandari 

Thursday, September 8, 2011