Sunday, September 5, 2010

लिम्घा गुल्मीमा अन्तर समुह स्तरीय तिज गीत प्रतियोगिता २०६७

                                               ऋसीपंचामिका दिन लिम्घेली युवा क्लब को अयोजनामा अन्तर समुह स्तरीय तिज गीत प्रतियोगिता हुने भएको छ |उक्त प्रतियोगीतामा पहिलो हुनेलाई १५०० दोस्रो हुनेलाई १००० र तेस्रो हुनेलाई ५०० पुरस्कार दिएने भएको छ लिम्घा गाबिस भन्दा बाहिरका प्रतियोगीलाई पनि सामेल गरिने भएको छ |यो प्रतियोगीता लाई सफल बनाउन लिम्घेली युवा क्लब ले तिब्र तयारी गरिरहेको छ |

No comments:

Post a Comment