The naturally beutifull village of Nepal never ends the way "कहिल्लै बाटो सकिदैन " ........
Friday, February 10, 2012
Tuesday, January 3, 2012
लिम्घा साँस्कृतिक महोत्सब २०६८
लिम्घा साँस्कृतिक महोत्सब २०६८"लिम्घा लाई पर्यटकिय गन्तब्य को रुपमा पहिचान गर्ने लक्ष्य का साथ "
चर्चित कलाकार हरु - खुमन अधिकारी ,जमुना राना ,दिपक थापा लगायत को प्रस्तुति
स्थानीय सोरठी र पाँच बाजाको प्रस्तुति
मिति -२०६८ पुष २३ गते सनिबार
स्थान -श्री सरस्वती उच्च मा वि ,लिम्घा -५ गुल्मी
आयोजक -जागरुक कटुवाल रेडियो श्रोता क्लब ,लिम्घा ,गुल्मी
कार्यक्रम सफल पार्न तपाइको सहयोग आशा गर्दछौ ...
Monday, September 26, 2011
Friday, September 23, 2011
news of Limgha ,Gulmi ,Nepal
गुल्मी जिल्लाको लिम्घा गाबिसमा दलित सचेतना बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । लिम्घेली सँयुक्त दलित समितीले आयोजना गरेको उक्त कार्यक्रममा बोल्नेबक्ताहरुले एक घर एक शौचालय हुन’पर्नेमा जोड दिएका छन् ।
सो अवसरमा सहभागिहरुले सरसफाई र शिक्षामा दलितहरु ऋग्रसर भएर लाग्न आग्रह गरे । लिम्घेली संयुक्त दलित समितिका अध्यक्ष प्रेम विकको अध्यक्षता,सचिव होम परियारको संचालनमा भएको कार्यक्रममा लिम्घा उपस्वास्थ्यचौकीका ईन्चार्ज नारायण खनाल,स्वास्थ्यकर्मि राम बहादुर सुर्यबंशी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लिम्घाका ६० भन्दा बढिको सहभागिता रहेको थियो ।
Thursday, September 22, 2011
poem
- एउटा सीधा रेखामा अर्को- सीधारेखा आई मिल्यो भने त्यहा कोण बन्छ भनी भाई बहिनी हरुलाई ज्यामिति पढ़ाउडा प्रयोगात्मक रूपले सिकाउथे, यो तपाई हरुले देखि रहनु भएको चित्र नत कोणको नै हो , नत ए हो ? कसैले भी हो भन्नु होला, तर म भन्छु यो त स्वर्ग को एक टुक्रा रूपी मेरो प्यारो लिम्घा जाने मोटर बाटों हो |
- laxman bhandari
Thursday, September 8, 2011
Monday, August 8, 2011
Subscribe to:
Posts (Atom)
























