Monday, September 26, 2011

New Photo Update










Friday, September 23, 2011

news of Limgha ,Gulmi ,Nepal


गुल्मी जिल्लाको लिम्घा गाबिसमा दलित सचेतना बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । लिम्घेली सँयुक्त दलित समितीले  आयोजना गरेको उक्त कार्यक्रममा बोल्नेबक्ताहरुले एक घर एक शौचालय हुन’पर्नेमा जोड दिएका छन् ।
सो अवसरमा सहभागिहरुले सरसफाई र शिक्षामा दलितहरु ऋग्रसर भएर लाग्न आग्रह गरे । लिम्घेली संयुक्त दलित समितिका अध्यक्ष प्रेम विकको अध्यक्षता,सचिव होम परियारको संचालनमा भएको कार्यक्रममा लिम्घा उपस्वास्थ्यचौकीका ईन्चार्ज नारायण खनाल,स्वास्थ्यकर्मि राम बहादुर सुर्यबंशी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लिम्घाका ६० भन्दा बढिको सहभागिता रहेको थियो ।

Thursday, September 22, 2011

poem


    • एउटा सीधा रेखामा अर्को- सीधारेखा आई मिल्यो भने त्यहा कोण बन्छ भनी भाई बहिनी हरुलाई ज्यामिति पढ़ाउडा प्रयोगात्मक रूपले सिकाउथे, यो तपाई हरुले देखि रहनु भएको चित्र नत कोणको नै हो , नत ए हो ? कसैले भी हो भन्नु होला, तर म भन्छु यो त स्वर्ग को एक टुक्रा रूपी मेरो प्यारो लिम्घा जाने मोटर बाटों हो |
  • laxman bhandari 

Thursday, September 8, 2011

Monday, August 8, 2011

poem (Laxman Bhandari America)




आफु जन्मेको ठाऊको माया कसलाई पो हुदैन र? अनि आफना धेरै बसन्त बितेका मेरै गाऊ वारिपरिका


 यी रमणीय बस्ती हरु ,! आहा १ पटक सिद्दीचरन को कबिता याद आयो , मेरो प्यारो लिम्घा !!!!

Tuesday, August 2, 2011

Thursday, July 28, 2011

new photos at sawan