Monday, March 14, 2011

new vedio of limgha


Thursday, March 10, 2011

अब तपाई पनि यो ब्लग मा

के तपाई यो ब्लग मा आफ्ना लेख रचना प्रकाशित गर्न चाहनुहुन्छ ?एदी  तेसो हो भने लिम्घा संग समन्धित लेख,कथा ,कविता ,भनाइ ,स्मरण ,निबन्ध  आदि लेखेर पठाउनुहोस . सामग्री पठाउने इमेल ठेगाना 
                aboutkrishna1@gmail.com 

            lokkrishnap@gmail.com
   तपाइको सहयोग को अपेक्षा गर्दछु  

Wednesday, February 23, 2011

limgha new imagae





Sunday, September 5, 2010

लिम्घा गुल्मीमा अन्तर समुह स्तरीय तिज गीत प्रतियोगिता २०६७

                                               ऋसीपंचामिका दिन लिम्घेली युवा क्लब को अयोजनामा अन्तर समुह स्तरीय तिज गीत प्रतियोगिता हुने भएको छ |उक्त प्रतियोगीतामा पहिलो हुनेलाई १५०० दोस्रो हुनेलाई १००० र तेस्रो हुनेलाई ५०० पुरस्कार दिएने भएको छ लिम्घा गाबिस भन्दा बाहिरका प्रतियोगीलाई पनि सामेल गरिने भएको छ |यो प्रतियोगीता लाई सफल बनाउन लिम्घेली युवा क्लब ले तिब्र तयारी गरिरहेको छ |

Friday, July 2, 2010

हार्दिक बधाई

हार्दिक बधाई हार्दिक बधाई हार्दिक बधाई




श्री सरस्वती मा वि लिम्घा गुल्मी बाट २०६७ मा slc उतिर्ण भएका बिधार्थिहरु लाई हार्दिक बधाई


१) लोकन्ता ज्ञवाली


२)विक्रम पाण्डे (०४६२३८२


३) विजय ज्ञवाली (०४६२३८१

Thursday, July 1, 2010

बिनम्र अनुरोध

यो ब्लॉग  अवलोकन गरीदिनु भएकोमा धन्यबाद |             कृष्ण परियार

Wednesday, March 24, 2010

लिम्घा का मंदिरहरु

भगवती मंदिर लिम्घा - ५ गुल्मी 
भैरबस्थान मंदिर लिम्घा -६ ,गुल्मी 
शिवालय मंदिर लिम्घा - ९ गुल्मी