Tuesday, April 19, 2011

भलिबल खेल 2067

भलिबल खेल ( अन्तिम  खेल हेर्नुहोस )माथि
प्रगतिशील युवासमुह लिम्घा गुल्मी ले आफ्नो १६ औ बर्सिक उत्सब र चैते दशैको पावन  अवसरमा  पुरुष भलिबल प्रतियोगिता योजना गर्यो | प्रतियोगिता श्री सरस्वती उच्च मा वि लिम्घा -५ मा भएको हो  | चैत्र २६ गते देखि सुरु भएको  प्रतियोगितामा गुल्मी जिल्लाका  जम्मा १६ टिम ले सहभागिता जनाएका छन्  | चैत्र २९ गते खेलको समापन  भएको हो | यस खेल मा प्रथम हुने श्री क्षिज़ युवा समुह ठुलो लुम्पेक लाई रु १०००० प्रदान गरियो | दोस्रो नव क्षितिज जनकल्याण युवा समुह लिम्घा लाई रु ७०००० र तेस्रो हुने थ्री स्टार फ्रेन्डशिप युवा समुह लाई रु ५००० प्रदान गरियो |




प्रगतिशील युवा समुह ले १६ बर्सिक उत्सब तथा चैते दशैँ को अवसर आयोजना गरेको भलिबल खेल खेल्दै प्रथम चरण मा नव दुर्गा युवा समुह लिम्घा -५ कोतटोला र थ्री फ्रेन्डशिप युवा क्लब ठुलोलुम्पेक का खेलाडी हरु श्री सरस्वती उच्चा मावि लिम्घा को मैदान मा

Monday, April 18, 2011

Monday, March 14, 2011

new vedio of limgha


Thursday, March 10, 2011

अब तपाई पनि यो ब्लग मा

के तपाई यो ब्लग मा आफ्ना लेख रचना प्रकाशित गर्न चाहनुहुन्छ ?एदी  तेसो हो भने लिम्घा संग समन्धित लेख,कथा ,कविता ,भनाइ ,स्मरण ,निबन्ध  आदि लेखेर पठाउनुहोस . सामग्री पठाउने इमेल ठेगाना 
                aboutkrishna1@gmail.com 

            lokkrishnap@gmail.com
   तपाइको सहयोग को अपेक्षा गर्दछु  

Wednesday, February 23, 2011

limgha new imagae





Sunday, September 5, 2010

लिम्घा गुल्मीमा अन्तर समुह स्तरीय तिज गीत प्रतियोगिता २०६७

                                               ऋसीपंचामिका दिन लिम्घेली युवा क्लब को अयोजनामा अन्तर समुह स्तरीय तिज गीत प्रतियोगिता हुने भएको छ |उक्त प्रतियोगीतामा पहिलो हुनेलाई १५०० दोस्रो हुनेलाई १००० र तेस्रो हुनेलाई ५०० पुरस्कार दिएने भएको छ लिम्घा गाबिस भन्दा बाहिरका प्रतियोगीलाई पनि सामेल गरिने भएको छ |यो प्रतियोगीता लाई सफल बनाउन लिम्घेली युवा क्लब ले तिब्र तयारी गरिरहेको छ |